वैखरी अनलाईन : बाणगंगा २ मा एक हजार मत गन्दा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् ।
बाणगंगा- २ अपडेट :
अहिलेसम्म गणना = १०००
प्रमुख
सुर्य = ४९४
रुख = ३७१
उपप्रमुख
सुर्य = ५१०
रुख = २७०
वडा अध्यक्ष
सुर्य = ५०८
रुख = ३८६
वैखरी अनलाईन : बाणगंगा २ मा एक हजार मत गन्दा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् ।