वैखरी अनलाईन : कपिलवस्तु नगरपालिका ११ मा दुई हजार मत गन्दा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेले मेयर र उपमेयरमा नै अग्रता कायम गरेको हो ।
कपिलवस्तु नगरपालिका ११ मा २,००० मत गणना :
मेयर पदमा
१) एमाले : २५०४
२) जसपा : २२७८
३) कांग्रेस : १६०८
उपमेयर पदमा
१) एमाले : २६१४
२) जसपा : १५६०
३) कांग्रेस : १९५२








