वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिमा वडा नं. १० को मतगणना जारी छ । बुद्धभूमि नगरपालिका वडा नं.१० को ११०१ मत गन्दा नेपाली कांगे्रसका उम्मेदवारले अग्रता बनाएका छन् । कांग्रेसका मेयर, उपमेयर र वडाध्यक्षका उम्मेदवारले अग्रता बनाएका हुन् ।









