गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिका- ३ मा तीन हजार मत गन्दा प्रमुखमा जसपा अगाडि

कपिलवस्तु नगरपालिका- ३ मा तीन हजार मत गन्दा प्रमुखमा जसपा अगाडि

जिल्लाको कपिलवस्तु नगरपालिकामा नेकपा एमालेलाई जसपाले पछि पारेको छ । वडा नं.३ को तीन हजार मत गणना गन्दा मेयरमा जसपाका उम्मेदवारले ४७६४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ४३६९ मत प्राप्त गर पछ्याई रहेका छन् ।

सम्बन्धित् समाचार