गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा एमालेका पोख्रेलले बनाए अग्रता

कपिलवस्तुको शिवराजमा एमालेका पोख्रेलले बनाए अग्रता

शिवराज नगरपालिका मेयरका उम्मेदवार महादेब पोख्रेलले ४४ मतको अग्रता बनाएका छन् ।  विहान ९ :१५ बजे शार्वजनिक गरेको मत परीणम अनुसार १२ हजार ४ सय १४ मतगणना हुंदा ४४ मतान्तरले एमालेका उमेद्धार पोख्रेल अगाडि देखिएका छन । राप्रपाका उमेद्धार अजय थापाले ३१०५ मत ल्याउदा पोख्रेलले ३१४९ ल्याएका छन ।

हाल सम्म शिवराज नगरपालिका वडा नं १,२, १० र ११ को मत गणना सम्पन्न भएको छ भने आल वडा नं ३ को मत गणना भईरहेको छ । सुरुवाति रुपमा अग्रता लिएका थापा हाल झिनो मतले पछाडि देखिएका भए पनि शिवराज ३ उनको पकड एरीयाको रुपमा मानिएको छ । हेर्नुहोस शिवराज ३ को १ हजार ३ मत गन्दाको मत परीणाम

 

सम्बन्धित् समाचार