गृहपृष्ठ Featured कपिलवस्तुको ३ पालिका प्रमुखमा कांग्रेसको अग्रता

कपिलवस्तुको ३ पालिका प्रमुखमा कांग्रेसको अग्रता

वैखरी अनलाइन
कपिलवस्तु जिल्लामा जारी ९ स्थानिय तहको मतगणनामा नेपाली कांग्रेसले ३ पालिकामा अग्रता लिएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवि गाउपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको हो । जसमध्य बुद्धभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकामा रजत प्रताप शाह र मायादेवि गाउपालिकामा वलीउद्धीन मुसलमानले कांग्रेसको तर्फबाट अग्रता लिएका हुन ।

बुद्धभुमी नगरपालिका
कांग्रेस ः ३५८७
एमाले ः २८१०

मायादेवी गाउँपालिका

वलिउद्दिन मुसलमान (कांग्रेस) : १६०४

फैजल खाँ (समाजवादी) : ९३७

बजरंगी कुर्मि (जसपा) : ८२९

बद्री प्रसाद कुर्मी (माओबादी) : ५४७

कपिलवस्तु कृष्णनगर अपडेट
कांग्रेस (रुख)=1439
एमाले (सुर्य)=1196
माओवादी (हसिया हथौड़ा)=1340
राप्रपा (हलो)=1429

सम्बन्धित् समाचार