वैखरी अनलाइन :
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ मा १५४७ मत गन्दाको मत परिणाम
प्रमुख
कांग्रेस : ७६५
सुर्य : ६०५
उप प्रमुखमा
कांग्रेस : ६००
एमाले : ६९६
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ मा १२५३ मत गन्दाको मत परिणाम
प्रमुख
कांग्रेस : ५६७
सुर्य : ४३१
उप प्रमुखमा
कांग्रेस : ५७९
एमाले : ३३६








