गृहपृष्ठ Featured शितगंगा-१० मा एमालेको प्यानलै विजयी

शितगंगा-१० मा एमालेको प्यानलै विजयी

वैखरी अनलाईन : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार केशव बेल्बासेको प्यानलै विजयी भएको हो ।

सम्बन्धित् समाचार