गृहपृष्ठ Featured कपिलवस्तुको शुद्धोधनमा कांग्रेस खोल्यो खाता, वडा नं.१ को वडाध्यक्षमा यादव निर्वाचित

कपिलवस्तुको शुद्धोधनमा कांग्रेस खोल्यो खाता, वडा नं.१ को वडाध्यक्षमा यादव निर्वाचित

वैखरी अनलाईन : कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस विजयको खाता खोलेको छ । शुद्धोधन १ मा दोश्रो कार्यकालका लागि तिलकराम यादव वडाध्यक्षमा निर्वाचित भएसंगै शुद्धोधनमा कांग्रेसले खाता खोलेको हो ।

सम्बन्धित् समाचार