वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको प्रमुख पदमा केशव कुमार श्रेष्ठ बिजयी भएका छन । गठबन्धनले अन्तीम समयमा आएर धोका दिएर र पार्टी भित्रबाटै बिद्रोह गरेको बावजुत पनि श्रेष्ठले फराकिलो मतअन्तरले मेयरमा पदमा बिजयी भएका हुन । उप प्रमुखमा पनि कांग्रेसकै मिरा थारु बिजयी भएकी छिन । अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।
कपिलवस्तुको बुद्धभुमीमा कांग्रेसका श्रेष्ठ मेयर पदमा बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
५ घण्टा अघि








