गृहपृष्ठ Featured कांग्रेसको नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने : ओली

कांग्रेसको नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको कुनै नीति नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको ‘नीति’ सत्तामा पुग्ने र ‘कार्यक्रम’ जसरी पनि सत्ता टिकाउने रहेको बताए ।

एमाले सरकारले नै अघि सारेको एजेन्डा वर्तमान सरकारले अघि सारेको ओलीले बताए । अर्काको गुँडमा अन्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त रहेको ओलीले बताए ।

सम्बन्धित् समाचार