गृहपृष्ठ Featured नेपालीहरुको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर

नेपालीहरुको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर

काठमाडौं : नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक १३८१ अमेरिकी डलर पुगेको छ। केही समयअघिमात्र केन्द्रीय तथ्यांक विभागले नेपालीहरुको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको जनाएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ डलरआय वृद्धि भएको हो।

गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो। आर्थिक वर्ष ०७५र७६ मा ११९४ रहेको प्रतिव्यक्ति आय क्रमशः ०७६र७७ मा घटेर ११५६ र ०७७र७८ मा बढेर १२३९ पुगेको थियो।

सम्बन्धित् समाचार