अशोक पौडेल
जिल्ला समन्वय समिति कपिलवस्तुको संयोजकमा कांग्रेसले कार्कीलाई उठाएको छ । लुम्बिनि प्रदेश कांग्रेसको बैठकले कार्कीलाई जिल्ला संयोजकमा उठाउने निर्णय गरेको हो ।
कार्की नेपाली कांग्रेसमा सक्रिय रुपमा ३ दशकबाट राजनिति र सामाजिक सेवामा रहेका छन । उनी बाणगंगा ५ का वडासदस्य समेत हुन ।








