गृहपृष्ठ Featured शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो।

त्यसअघि पूर्वी काठमाडौं आसपास केन्द्रविन्दु रहेको ३.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको सार्वजनिक भएको थियो।

 

सम्बन्धित् समाचार