गृहपृष्ठ Featured नेपालले क्यानडासँग एक दिवसीय सिरीज खेल्ने

नेपालले क्यानडासँग एक दिवसीय सिरीज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडासँग एक दिवसीय सिरीज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले जुल १ मा क्यानडाको घरेलु टोलीसँग अभ्यास खेल खेल्नेछ।

त्यसपछि जुल ४ र जुल ५ मा नेपाल र क्यानडाको खेल क्यानडास्थित किङ्ग सीटी मैदानमा हुनेछ।

 

सम्बन्धित् समाचार