गृहपृष्ठ Featured कपिलवस्तुका ३ क्षेत्रमा कुन दलको मत कति ?

कपिलवस्तुका ३ क्षेत्रमा कुन दलको मत कति ?

काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ क्षेत्रमा दलहरुको स्थितिस् बारे चर्चापरिचर्चा सुरु भएको छ । जसमध्य कपिलवस्तुका ३ क्षेत्रमा मुख्य दलहरुको मत निम्न रहेको छ ।

 

कपिलवस्तु १ : कांग्रेस २८२७१, एमाले २६८२३, जसपा १३५१०, माओवादी ९३३८, एस ३७२२, लोसपा ३४२४, राप्रपा २४८०

कपिलवस्तु २ : कांग्रेस ३०९९८, एमाले २७२९८, जसपा ६९०८, लोसपा ६३८६, माओवादी ४४५९, राप्रपा २०३५, एस ६९१

कपिलवस्तु ३ : एमाले १८७४७, कांग्रेस १५७७०, जसपा ९९७४, माओवादी ६८४४, राप्रपा ६०७४, लोसपा ४६७५, एस १९८६

सम्बन्धित् समाचार