गृहपृष्ठ Featured माओवादी केन्द्र कपिलवस्तुको संयोजकमा विष्णु प्रसाद बेल्वासे मनोनित

माओवादी केन्द्र कपिलवस्तुको संयोजकमा विष्णु प्रसाद बेल्वासे मनोनित

वैखरी अनलाईन, बाणगंगा ।

नेकपा माओवादी केन्द्रले कपिलवस्तुको संयोजकमा विष्णु प्रसाद बेल्वासेलाई मनोनित गरेको छ । बुधबार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वरालले एक पत्रमार्फत बेल्वासेलाई संयोजक मनोनित गरेका हुन् ।

यस्तो छ मनोनित गरिएको पत्र :

सम्बन्धित् समाचार