शहरी विकास मन्त्री इस्तियाक राईले जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन भएको बताउनु भयो । कपिलबस्तुको मायादेवी गा.पाको खुल्ला दिशामुक्त घोषणा सभालाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले यस्तो बताउनु भएको हो । खुल्ला दिशामुक्त गा.पा. घोषणा सभा कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले झाकी तथा र्यालीका साथै विभिन्न सास्कृतिक झलकहरु समेत प्रदर्शन गरेका थिए ।
बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन हो: मन्त्री राई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज भारी वर्षाको सम्भावना
५ घण्टा अघि
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
६ घण्टा अघि
भारत फेरि टी–२० वरीयताको शीर्ष स्थानमा उक्लियो
६ घण्टा अघि








