गृहपृष्ठ Featured थप ५९ जनामा कोरोना संक्रमण, २१ जना निको

थप ५९ जनामा कोरोना संक्रमण, २१ जना निको

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ५९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

तीन हजार ६४२ वटा नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार