नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा बरिष्ठ नेता शेखर कोइराला आइतबार कपिलवस्तु आउने भएका छन । जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु आउन लागेका हुन । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बाणगंगा पार्टी प्यालेसमा हुने भेटघाट कार्यक्रममा सहभागी हुन पार्टीले जिल्लाका सबै तहका नेता तथा कार्यकर्ता आग्रह गरेको नेपाली काग्रेस पार्टीका क्षेत्रीय सह सचिव चन्द्रकान्त पोखरेलले जानकारी दिए । कार्यक्रम आइतबार बिहान ११ बजे सुरु हुने उनले बताए ।
काग्रेस नेता शेखर कोइराला भोली कपिलवस्तु आउदै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
२ घण्टा अघि
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु
९ घण्टा अघि
आज साउने सङ्क्रान्ति पर्व
९ घण्टा अघि








