गृहपृष्ठ Featured थप ८ जनामा कोरोना पुष्टि, १७ डिस्चार्ज

थप ८ जनामा कोरोना पुष्टि, १७ डिस्चार्ज

काठमाडौं ।

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ।

सम्बन्धित् समाचार