गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेलाई सुरुवाती अग्रता

कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेलाई सुरुवाती अग्रता

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । नेकपा एमालेका उम्मेदवारले ५०४ मत ल्याउँदा गठबन्धनका उम्मेदवारले ४२० मत ल्याएका छन् ।

यस्तै जनमत पार्टीका उम्मेदवारले २९३ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले १०० मत प्राप्त गरेका छन् ।

१ लाख ४१ हजार १३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा ९२ हजार ४ सय ९० मत खसेको थियो ।

सम्बन्धित् समाचार