गृहपृष्ठ Featured कपिलवस्तु- ३ मा मतान्तर बढाउँदै कांग्रेसका शाह

कपिलवस्तु- ३ मा मतान्तर बढाउँदै कांग्रेसका शाह

कपिलवस्तु क्षेत्र नम्बर ३ मा मत गणना जारी छ । ४ हजार २ सय ५१ मतगणना हुँदा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले मतान्तर बढाउँदै लगेका छन् ।

१ लाख १५ हजार ५ सय ४३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर ३ मा जम्मा ७८ हजार ६८ मत खसको थियो ।

यस्तो छ  कपिलवस्तु क्षेत्र नम्बर ३ अपडेट :
४,२५१ मतगणना हुंदा
मंगल प्रसाद गुप्ता(सुर्य) – ९१६
अभिषेक प्रताप शाह (रुख)- १३०८
प्रकाश रजाैरिया (हलाे)- ८७५
इश्वरदयाल मिश्र (काेदालाे)- ६३१

सम्बन्धित् समाचार