रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका छ्न्।
राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले ५ हजार १२४ मत प्राप्त गरेका छन्।