गृहपृष्ठ Featured कपिलवस्तु २ मा कांग्रेसका आचार्य एक हजार बढी मतले अघि

कपिलवस्तु २ मा कांग्रेसका आचार्य एक हजार बढी मतले अघि

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । हालसम्म १०, १९८ मत गणना गर्दा कांग्रेसका सुरेन्द्रराज आचार्य एक हजार ६६ मतले अघि छन् भने उनलाई एमालेका वृजेशकुमार गुप्ताले ४०५४ मतसहित पछ्र्यारहेका छन् ।

अग्रता बनाएका आचार्यले ५,१२० मत पाएका छन् ।

कपिलवस्तु २ अपडेट :
जम्मा मत गणना : १०१९८

रुख : ५१२०
सुर्य : ४०५४।
अग्रता : १,०६६

सम्बन्धित् समाचार