वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तु क्षेत्र नम्बर २ को १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार नवराज लामिछाने ५२२ मत अन्तरले विजयी भएका हुन् ।
उनले २१, १३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार बिक्रम सिंह थापाले २०,६१४ मत ल्याए ।








