गृहपृष्ठ Featured देशभर कोरोनाका १३९ सक्रिय संक्रमित

देशभर कोरोनाका १३९ सक्रिय संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

८९८ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित् समाचार