अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका२ बस्ने दुर्गा काफ्ले १० दिन देखि सम्पर्क बिहिन भएका छन् । अर्घाखाँचीको सन्धिखर्कबाट कैलालीको अत्तरिया मामा घर जान हिडेका ४० बर्षीय काफ्ले गोरुसिंगे आई पुगेको त्यसपछि सम्पर्कमा नरहेको परिवारिक स्रोतले जनाएको छ ।
कहिँ कतै देखे ९८१४०५८८३४९ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ।








