बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ । काठमाडौंमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो ।