कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाकी रहेको छ । उनी साइकलमा सवार रहेको बुझिएको छ । दुर्घटनापछि अहिले पुर्व पश्चिम राजमार्गमा दुवै तर्फबाट आउने ट्रक रोकीएको छ । करिव एक घण्टा लामो जाम पछि अन्य साधनलाई छोडीएको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बाणगंगामा सवारी दुर्घटना हुदा एकको मृत्यु । सवारी फरार । चक्का जाम खुल्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
५ घण्टा अघि
कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने
५ घण्टा अघि
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
५ घण्टा अघि







