काठमाडौँ ।
शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन रोकिने भएको छ । उच्च अदालत पाटनले प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेपछि फिल्म रोकिने भएको हो ।