कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ का अध्यक्ष गुणनिधि भुसालले कुरा र गफ गरेर जनता मन जित्न नसकिने बताउदै कामले वडाबासीको मन जितेको वैखरी अनलाइनलाई बताएका छन । पचारवाजीका नाममा झुट बोले भ्रम सृजना गर्ने काम भई रहेको बताउदै कुरामा होइन काममा जोड दिनु पर्ने अहिलेको आवश्कयता रहेको अध्यक्ष भुसाल बताउछन । वडा हरेक बषियमा गरिएको कुराकानी हेर्नुहोस ।








