बिकासका नाममा भ्रम फैलाइएको बाणगंगा नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनिले बताएका छन । वैखरी अनलाइनसगं कुराकानी गर्दै उनले बिकास हिसावले नगरपालिका भित्रका सवै वडाको काम ९० प्रतिशत भन्दा माथि रहेको बताए । बजेट नगरपालिकाबाट लैजानु र काम सम्पन्न हुनु फरक पाटो रहेको उनी बताउछन ।बाणगंगा नगरपालिकाबाट सबै वडाको समान बिकासका लागी बजेट बिनियोजन भएको उनले बताए । चिरकटा बनाएर गलत प्रचार गरिएको बताउदै वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसालले भ्रममा नपर्न आग्रह गर्दै वडासगै सिगों नगरपालिकाको बिकासलागी लागी पर्नु पर्ने बताएका छन ।
बिकासमा पहिलो दोस्रो वडा भन्दै गलत प्रचार भयो ः अधिकृत मरासिनि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
१३ मिनेट अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
१७ मिनेट अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
९ घण्टा अघि








