साफ च्यामपियनसिप २०२३ अन्तर्गत मंगलबार हुने नेपाल र पाकिस्तानबीचको खेल औपचारिकता मात्रै हुने भएको छ । बैंग्लोरको कान्तिराव स्टेडियममा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ ।
नेपाल र पाकिस्तानको खेल औपचारिकता मात्रै हुने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
३ दिन अघि








