अनुराग साहित्य समाज रुपन्देहीको आयोजनामा ‘दर्जन स्रष्टाका दर्जनौ रचना वाचन नामक कार्यक्रम’ सम्पन्न भएको छ प्रमुख अतिथि वरिष्ठ गजलकार बुद राना ले बाल कविता वाचन गरेर औपचारिक शुरूवात गर्नु भएको कार्यक्रममा विभिन्न जिल्लाहरु बाट कार्यक्रममा उपस्थित १२ जना स्रष्टाहरुले कविता ,गजल र मुक्तकहरु वाचन गरेका थिए रुपन्देहीको देवदहमा सम्पन्न भएको कार्यक्रम समाजका सचीव श्याम प्रसाद न्यौपानेको संचालन, प्रथम उपाध्यक्ष राजु अर्यालको स्वागत मन्तव्य र समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो ।
गृहपृष्ठ कला/साहित्य रचना वाचन कार्यक्रम सम्पन्न ।
रचना वाचन कार्यक्रम सम्पन्न ।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी चार प्रदेशमा वर्षाको सम्भावना
७ घण्टा अघि
ढिस्कोले पुरिएर गुल्मीमा १ जनाको मृत्यु, २ घाइते
७ घण्टा अघि