माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहेका छन् ।
एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाका महिलाहरुको गुनासो सुन्दै उपमेयर चौधरी
५३ मिनेट अघि
रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
१० घण्टा अघि
४ हजार अवैध चल्लासहित एक जना पक्राउ
१४ घण्टा अघि








