गृहपृष्ठ राजनीति कांग्रेसबिनै प्रदेश ५ मा संसद बैठक सञ्चालन

कांग्रेसबिनै प्रदेश ५ मा संसद बैठक सञ्चालन

प्रकाशित मिति:

कांग्रेसबिनै प्रदेश ५ मा संसद बैठक सञ्चालन भएकाे छ ।  वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको छ ।यसअघि १ बजे बस्दै आएको वैठक बुधबार (आज) १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।बुधबारको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

 

सम्बन्धित् समाचार