रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको रोटरीयन बासुदेव घिमिरेलाई पद हस्तान्तरण गरिएको छ । बाणगंगा पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममका बीच पद हस्तान्तरण गरिएको हो ।त्यस्तै क्लबको प्रिजडेन्ट इलेक्ट बिरेन्द्र खाँण, प्रिजेन्ड नोमिनी टोप नारायण भण्डारी, भ्वाइस प्रिजडेन्ट प्रथम नरेश पौडेल, भ्वाईस प्रिजडेन्ट द्वितीय माधव भाट, सचिव विष्णु प्रसाद अर्याल, कोषाध्यक्ष नारायण पाण्डे, क्लब एडमिन मोहन प्रसाद बेल्बासे, सर्भिस प्रोजेक्ट दिपेन्द्र चन्द, पब्लिक रिलेशन पदमपाणी ढुंगाना, लिटरेसी लेखा शर्मा, सरजेन्ट एट आर्मस प्रथम कमला खाँण (सुष्मा), मेम्बरसिप डाइरेक्टर कुलराज पौडेल, युथ सर्भिस मित्र कँडेल, टि.आर.एफ. राजेन्द्र गिरी, सम्पादक नन्द किशोर शुक्ल, सह कोषाध्यक्ष अन्जु अधिकारी, सह सम्पादक इन्दिरा तिमिलसिना, सह सचिव मधु शर्म, सरजेन्ट एट आर्मस द्वितीय कमला कँडेल, वेव मास्टर बुद्धि पौडेल, क्लब मेन्टर विष्णु माया श्रेष्ठ रहनु भएको छ ।कपिलवस्तु जिल्लामा रोटरी क्लबको संस्थापक अध्यक्ष भई पद हस्तान्तरण गर्नुभएकोमा संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीलाई प्रमुख अतिथि भट्टराईले विशेष धन्यवाद दिनुभयो । उहाँले नेपाली समाजमा अझै रोटरी क्लव र यसको परिभाषाको चर्चा हुन नसकोले सरल र सहज तरीकाले रोटरी क्लवबारे तल्लो स्तर सम्म पु¥याउन आवश्यक रहेको धारणा राख्नुभयो । भट्टराईले रोटरी नितान्त समाज सेवा भावले गठित संस्था भएको र यसमा जो आवद्ध हुन्छ उसैले यस संस्थामा आर्थिक सहयोग गरेको हुन्छ र त्यहि रकम सामाजिक क्षेत्रमा खर्च गरिने गरेको बताउनुभयो ।
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको अध्यक्षमा घिमिरे


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
५८ मिनेट अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
६ घण्टा अघि