प्रतिबन्धित लागुऔषध सहित कपिलबस्तुमा एक शिक्षक पक्राउ परेका छन ।हाल रुपन्देहीको नवप्रभात बोर्डिङ स्कूल सालझण्डिमा शिक्षण गर्दै आएका कपिलवस्तु बुद्धभूमि नगरपलिका बस्ने वर्ष २५ को अनुस कोईरालालाई लागू औषध सहित पक्राउ गरिएको कपिलवस्तु प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए । कोईरालालाई नियन्त्रणमा लिई उनी माथी थप अनुसन्धान भईरहेको प्रहरी श्रोतले बताएको हो ।नेपालमा प्रतिबन्धित लागू औषध भारतको खुनुवा बाट खरिद गरी ल्याउँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी मर्यादापुरले यशोधरा गाउँपालिकाबाट कोईरालालाई लाई पक्राउ गरेको हो । उनको साथबाट नाईट्रेजेपाम ७,स्पास्मो ६थान फेला परेको थियो
प्रतिबन्धित लागुऔषध सहित कपिलबस्तुमा एक शिक्षक पक्राउ

लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
३ मिनेट अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
५ घण्टा अघि