राशी अनुसारको मानव जिवनमा पर्ने प्रवाभ -उमेश दुलाल
मेष राशी :- गफाडी, कुनै कार्य गर्नु पुर्व योजना बनाउने, कठिन कार्य गर्न रुचि, मध्यम शरीर, छिटो-छिटो हिड्ने, बैदेशीक यात्रा ।
बृष राशी :- स्थिर चाल चलन भएको, चतुर, धेरै परीश्रमी, अल्छी, मनोरञ्जनमा खर्च, सहयोगी, पौत्रीक सम्पतिको उपभोग गर्ने, गुरुजनको सेवा गर्ने, योगाभिलाशी ।
मीथुन राशी :- आकर्षित मुहार, धन सम्पतीको भोग गर्ने, मीठो बोली तर अस्पष्ट वाक्य, Singing मा रुचि राख्ने वाला, अनावस्यक कुरामा खर्च, विपरीत लिङ्ग प्रती झुकाव राख्ने ।
कर्कट राशी :- सुगन्धित तेलमा रुचि राख्ने, व्यापारी, जलक्रीडामा रुचि, स्त्री/पुरुषसङ्ग राम्रो व्यवहार गर्ने, सरकारी सेवामा सङ्लग्न ।
सिम्ह राशी :- पर्वतारोही, आकर्षक शरीर, सर्कारी सेवामा समर्थक, साहसी, माताको सेवा गर्ने, क्रोधी, कर्ममा बिस्वास गर्ने र कर्मद्वारानै सफल्ता प्राप्त गर्ने ।
कन्या राशी :- हास्य प्रेमी, सत्रु बिरुद्द डटेर सामना गर्ने, सत्य भाषी, लजालु, काध रअ हातमा समस्या, सुन्दर मुख भएको, लेखन कार्यमा रुचि राख्ने, कर्मसील, धनमा रुचि नराख्ने ।
तुला राशी :- सवारी साधनको शौकिन, देव भक्त, दान पुण्य गर्ने, चतुर्याइँले सम्पती कमाउने, न्याय प्रेमी, सामाजिक मान सम्मान पाउने, ढिला भाग्योदय हुने, कष्ट पर्दापनी हासीलो मुख, अध्यय, अनुसन्धानमा रुचि राख्ने, सर्कारी बाट लाभ पाउने ।
बृष्चिक राशी :- कलह, क्रोधी, लडाकु, उच्चो व्यक्तीबाट मान सम्मान प्राप्त गर्ने, पराक्रमी, अस्थिर जागीर, घरको आफन्त भन्दा अरु बाहिरीको कुरामा चाडो बिस्वास राख्ने । अधिक्तर बृष्चिक राशी हुनेलाइ चिठ्ठाबाट लाभ भएको पाइएको छ ।
धनु राशी :- कलामा पारङ्गत, सारीरीक बलवान्, निर्मल हृदय, प्रष्ट वक्ता, एकान्त प्रेमी, विष प्रयोगमा सङ्लग्न हुन सक्ने, पृयजन सङ्गको बिछोड, परीश्रमी, साथी सङ्गतले जेल यात्रा हुन सक्ने ।
मकर राशी :- शीतल्ता प्रेमी, जल यात्रामा रमाउने, गायन, वादन, लेखन, अभिनय कार्यमा निपुर्ण, सारीरीक रोग, परीवारको मर्यादा राख्ने, साहसी, उध्यमी, आफ्नै कार्यमा सङ्का गर्ने, धार्मीक, सर्वाङ्गमा रोग, सर्कारी जागीरको लागि धेरै परीश्रम ।
कुम्भ राशी :- अल्छी, आलस्य, अर्काको सन्तानको माया गर्ने, चतुर, नेता, लेखनमा क्रान्तिकारी, बैबाहिक जिवनमा समस्या, हतारमा निर्णय पछि पस्चाताप, कठिन कार्य, कार्यलयको हाकिमको प्रीय पात्र ।
मीन राशी :- चतुर, गुणवान, जलप्रीय, प्रष्ट बक्ता, गीत सङ्गीतमा लगाव, ठुलाको सम्मान गर्ने र ठुलाबाट सम्मान पाउने, भविष्यको चिन्ता गर्ने, सङ्कालु, परस्त्री/परपुरुष गामी तर बैबाहिक जिवनमा राम्रो मेल मिलाप ।