कपिलवस्तुको मायादेवि गाउपालिकामा मच्छेड धपाउन बालेको धुपबाट घरमा आगलागी हुदा कपिलवस्तुमा लाखौको क्षति भएको छ । मायादेवि गाउपालिका वडा नः १ बरैया बस्ने झकरी यादव, चन्द्रीका यादव र छविलाल यादवको घरमा आगलागी भएको हो । खरले छाएको गोठमा मच्छेड धपाउन बालेको आगोबाट आगलागी हुदा २ वटा भैसी, एउटा पाडा घाइते हुनुका साथै र एक लाख पचास हजार बढिको क्षती भएको छ ।
मच्छेड धपाउन बालेको आगोबाट घरमा आगलागी हुदा कपिलवस्तुमा लाखौको क्षति
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैतोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
४ घण्टा अघि
अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी
७ घण्टा अघि








