काठमाडौं । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अिन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
गृहपृष्ठ पत्रपत्रिका बाट राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार
राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाका महिलाहरुको गुनासो सुन्दै उपमेयर चौधरी
६ घण्टा अघि
रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
१५ घण्टा अघि
४ हजार अवैध चल्लासहित एक जना पक्राउ
१९ घण्टा अघि








