गृहपृष्ठ खबर कपिलवस्तुका सञ्चारकर्मी चाैवे लाई धम्कि। प्रहरीले सुरक्षा दिदै

कपिलवस्तुका सञ्चारकर्मी चाैवे लाई धम्कि। प्रहरीले सुरक्षा दिदै

प्रकाशित मिति:

कपिलबस्तु मायादेवी गाँउपालिका ५ पकडि निवासीसञ्चारकर्मी राघवेन्द्र चाैवेले साउन २५ गते अाफुले लेखेकाे समाचारकाे कारण प्रदेश सांसद फाैजिया नसिमकाे नेपाली र भारतिय नागरिकता सम्बन्धी समाचार लाई लिएर फाैलिया पक्षफे अाफुलाइ धम्कि दिएकाे भन्दै जिल्ला प्रशासन कार्यलय सँग सुरक्षाकाे माग गरेका छन । समाचारकाे बिषयमा नसिमका श्रीमान र देवरले कुटपिट गर्ने, ज्यान मार्ने समेतकाे धम्कि दिएकाे भन्दै सुरक्षाकाे माग गर्दै जिल्ला प्रशासन कार्यलयमा निवेदन दर्ता गरेका िथए । निवेदन दर्ता गरपछि उनीलाई प्रहरीले सुरक्षा दिएको छ ।  उनीलाई धम्की आएको समाचार निम्न छ ।

http://abcsanchar.com/details/3926.html

सम्बन्धित् समाचार