गृहपृष्ठ खबर बैंक भित्र बाटै लुटियो रकम

बैंक भित्र बाटै लुटियो रकम

प्रकाशित मिति:

बुटवल , भदौ १७

बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्याक्तिको २ लाख २३ हजार रुपैया रकम लुटिएको छ । विपि चोकमा  रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्याक्तिको आज विहान १० बजेटर ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो । नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो ।

तिन जना  व्याक्तिहरुले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेरा को हुन, कहाँका हुन भन्ने विषयमा थप अनुधान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ ।

सम्बन्धित् समाचार