गृहपृष्ठ खबर बुटवलमा २ वटा केबलकार सञ्चालन हुने (भिडियो सहित )

बुटवलमा २ वटा केबलकार सञ्चालन हुने (भिडियो सहित )

प्रकाशित मिति:


बुटवलको पर्यटकीय क्षेत्र मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि पाल्पाको नुवाकोटसम्म र बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म दुई स्थानमा केबलकार सञ्चालन हुने भएको छ ।

बुटवल–नुवाकोट केबलकारका लागि सिद्धार्थ केबलकार प्रालिले डिपीआरसमेत सम्पन्न गरिसकेको छ भने केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले स्वीकृतिसमेत दिइसकेको छ ।

सम्बन्धित् समाचार