गृहपृष्ठ खबर रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, एक जना गम्भिर घाइते

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, एक जना गम्भिर घाइते

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित संकरनगर चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बर्ष २० कि बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने अनु श्रेस्ठको मृत्यु भएको छ भने मोटरसाइकल चालक पुष्कर शाहि गम्भिर घाइते भएका छन |घाइते शाहिको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको प्रहरिको भनाइ छ ।

लु १ ख ७३४९ नम्बरको ट्रकले बा ७५ प ४९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
तिब्र गतिमा अाएकाे ट्रकले ठक्कर दिएकाे स्थानियले बताएका छन । ट्रक र चालक अहिले प्रहरिको नियन्त्रणमा रहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार