कपिलवस्तुको बाणगंगा नगरपालिकामा गस्तीका क्रममा काठ तस्करहरु प्रकाउ परेका छन । बाणगंगा नगरपालिकाको वडा नः १ मा रहेको श्रृङगीघाट सामुदायिक बनबाट काठ तस्कहरु काठ तस्करी गर्दै गर्दा प्रकाउ परेका हुन । राती करिव २ बजेको समयमा सामुदायिक बन उपभोतmा समुहको गस्ती टोलीले बाणगंगा नदिको बिनारबाट सालको चिरान काठ अवैध रुपमा बोकी ल्याई रहेको अवस्थामा दुई जना प्रकाउ परेका हुन प्रकाउ पर्नेमा बाणगंगा नगरपालिका वडा नः ३ का राम दुलारे थारु र वडा नः ४ का राजेश थारु ५८ क्युफिट सहित उनीहरुको प्रकाउ परेका हुन । थप कार्बाहीका लागी जिल्ला बन कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
कपिलवस्तुको बाणगंगामा अवैध काठ सहीत काठ तस्कर प्रकाउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
६ घण्टा अघि
कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने
६ घण्टा अघि
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
६ घण्टा अघि







