गृहपृष्ठ खबर वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानिको अध्यक्षमा पुनः शाह

वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानिको अध्यक्षमा पुनः शाह

प्रकाशित मिति:

वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समिति वाणगंगा १ उप्टहवा कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र विक्रम शाहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा झलक बहादुर मल्ल, सचिवमा कृष्ण बहादुर शाहि, सहसचिवमा चिरञ्जिवि पन्त, कोषाध्यक्षमा रममायाँ राना लगायत अन्य सदस्यहरु रहेका छन् । सर्वसहमतिले कार्यसमिति चयन भएको हो ।

सम्बन्धित् समाचार