सनराईज सामाजिक विकास मञ्चको आयोजनामा यहि कार्तिक ८ गतेदेखि २० गते सम्म प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित मायाँदेवि रंगशालामा खेल हुने कार्यक्रम संयोजक माधव पौडेलले जानकारि दिए । प्रतियोगितामा प्रथमम पुरस्कार रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय पुरस्कार रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सानत्वना पुरस्कार रु ५०० शिल्ड तथा प्रमाण पत्र रहेको छ । प्रतियोगितामा कात्तिक ५ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शूल्क रु ४००० (चार हजार रुपैयाँ )निर्धारण गरिएको छ ।
प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता हुने


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन
२० घण्टा अघि
बाणगंगा नगरपालिकाको कुल बजेट खर्च ८२.९१ प्रतिशत
२२ घण्टा अघि