प्रतिनिधि सभा सदश्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अव देश विकासको बाटोमा लाग्ने बताएका छन् ।
शनिवार शितगंगा नगरपालिकाको वाड नम्बर ११को दोबाटो विद्युतियकरण उत्घाटन कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन् ।
पूर्व पश्चिमको मुख्य हाइटेन्सन लाईन मुनि, महेन्द्र राजमार्गले छोएको गाउँ भएर पनि अहिलेसम्म विद्युतको उज्यालोबाट बन्चित बस्नु परेकोमा मलाई चिन्ता लागेको थियो अव यहाका समस्या समधान भएको छ उनले भने । यो ठाउँमा आफु दिनमा पनि रातमा पनि हिडेको र यो ठाउँमा आफुहरू बसेको कुरा सम्झदै यो साविकको सिद्धाराको आफुलाई विशेष माया भएको बताए । कार्यक्रम दोबाटो विद्युतियकरण उपभोक्ता समितिका अध्यक्ष गोकुल परियारको अध्यक्षता र गणेश बेल्बासेको संचालनमा भएको थियो ।
विकासको लागि हतारिनु हुँदैन : रायमाझी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजनमतकी निलम बनिन् लुम्बिनी प्रदेश सभा सदस्य
६ मिनेट अघि
ट्रम्प र सीबीच दक्षिण कोरियामा भेटवार्ता सुरु
९ मिनेट अघि
मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक
२ घण्टा अघि










